वर्षामा जलमग्न काठमाडौं (तस्बिरहरू)

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण काठमाडौंका अधिकांश क्षेत्र जलमग्न भएका छन्। काठमाडौंमा पछिल्लो एक घन्टामा भारी वर्षा भएको छ।

वर्षापछि बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ। वर्षाका क्रममा नयाँ पत्रिकाका फोटो पत्रकार अमुल थापाले माइतीघर मण्डला आसपासका तस्बिर कैद गरेका छन्।

See More On

सुझावित समाचार