अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्ने

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

सिंहलाई नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेको  ।  

सुझावित समाचार