सत्तागठबन्धन कार्यदलको बैठक ५ बजे

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

आज पनि सत्तागठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ ।

आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाका लागि गठबन्धनका दलहरूमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइएको छ । बुधबार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ । 
 

सुझावित समाचार