भन्सार भनेको के हो ?

अर्थ ज्ञान

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण

क्योटो महासन्धिले गरेको परिभाषाअनुसार भन्सारसम्बन्धी कानुनको प्रशासन गर्ने र भन्सार महसुल, कर, शुल्क एवं दस्तुरहरू संकलन गर्ने सरकारी सेवा नै भन्सार हो ।भारतीय सीमावर्ती क्षेत्रमा २०, उत्तरी सीमावर्ती क्षेत्रमा नौ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकवटा गरी नेपालमा हाल ३० वटा भन्सार कार्यालय छन् ।

भारतीय सीमावर्ती क्षेत्रमा पशुपतिनगर भन्सार कार्यालय, विराटनगर भन्सार, वीरगन्ज भन्सार, भैरहवा भन्सार, कृष्णनगर भन्सार नेपालगन्ज भन्सार, कञ्चनपुर भन्सारलगायत रहेका छन् ।  यस्तै, उत्तरी सीमावर्ती क्षेत्रमा तातोपानी र रसुवा भन्सार कार्यालयलगायत रहेका छन् । 
स्रोत : भन्सार विभाग

See More On

सुझावित समाचार