टी–२० विश्वकप ट्रफी प्रदर्शन (फोटोफिचर)

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपको ट्रफी सर्वसाधारणको अवलोकनका लागि भक्तपुर दरबार परिसरमा प्रदर्शनमा राखिएकाे छ। लाखे नाच र विभिन्न बाजागाजासहित ट्रफी बुधबार भक्तपुरमा देखाइएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकप क्रिकेटअघि सुरु गरेको ट्रफी टुरअन्तर्गत बुधबार ट्रफी भक्तपुरमा देखाइएको हो।

तस्बिरहरू :

सुझावित समाचार