कर्णालीका दुई मन्त्रीको शपथ आज

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुईजना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्नेछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिनेछन् ।

शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरू मन्त्री बन्नेछन् । 
 

सुझावित समाचार