सांग्रिला बैंकको सिइओमा श्रेष्ठ पुनः नियुक्त

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल दोहोरिएको छ । बैंकको सञ्चालक समितिले श्रेष्ठलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

श्रेष्ठको दोस्रो कार्यकाल भदौ १९ देखि लागू हुने जनाइएको छ । बैंकले देशका एक सय १२ शाखा र ३१ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

सुझावित समाचार