प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणकाे नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी प्राधिकरणको ३७औँ वार्षिकाेत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्राधिकरणलाई उत्कृष्ट बनाउने गरी काम गरिने पनि उनले बताए ।

सुझावित समाचार