गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

पाँचदलीय सत्तागठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा दलहरूले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेस गर्दै छन् । 

सुझावित समाचार