बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जको एक एकसिंगे गैँडाको मृत्यु भएको छ । २५ वर्षको सो भाले गैँडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
खाग र खुरसहितको सो गैँडा गण्डक ब्यारेजमा भेटिएको हो । ‘लिखित जानकारी प्राप्त भएको छैन, यद्यपि भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोकानजिक मृत गैँडा फेला परेको जानकारी आएको छ,’ तिवारीले नयाँ पत्रिकासँग भने ।
भारतको सीमाक्षेत्रमा मृत भेटिएको गैँडालाई सोही देशको नियमअनुसार जलाउने गरिएको छ । तिवारीका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको प्राविधिक टोलीले पोष्टमार्टमपछि खागसहित जलाएर नष्ट गर्नेछ ।
बाढीले बगाउँदा गैँडाको मृत्यु
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
३ हप्ता अघि
सुझावित समाचार
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…