- सफलताका लागि विद्यार्थी आफैँले तयारी गर्नुपर्छ । विद्यार्थीमा त्यहाँ गएपछि केही राम्रो गर्न सक्छु भन्ने चिन्तन हुनुपर्छ ।
- सिकाइ उपलब्धि हासिल गर्न प्रतिबद्धता चाहिन्छ ।
- संस्थामा प्रवेश गरेपछि आफ्नो उपस्थितिलाई कत्तिको प्रभावकारी बनाउन सकिन्छ । शिक्षकसँग सहकार्य र अन्तर्क्रिया गरी, व्यवस्थापन समितिसँग छलफलपश्चात् भौतिक संरचनाको उपयोग गर्न सकिन्छ । लाइब्रेरी, स्विमिङ, अन्य सुविधाको भरपुर प्रयोग गरेर लाभान्वित हुन सकिन्छ ।
- शैक्षिक संस्थाको व्यवस्थापन चुस्त–दुरुस्त छ कि छैन भन्नेबारे बुझ्नुपर्छ ।
- विगत पाँच वर्षको उपलब्धि कस्तो छ भन्नेबारे जान्न सकिन्छ ।
- पढाइप्रति न्यूनतम चासो र चिन्ता हुनुपर्छ । पढाइप्रति लगाव भएमा कुबाटोमा अवश्य पनि गइन्न, र त्यसले सफलताको शिखर सहजै चढ्न सकिन्छ ।
- पढाइका अलावा व्यावहारिक कुरामा पनि अभिभावकको अहं भूमिका रहेको हुन्छ । आफ्ना सन्ततिको न्यूनतम मागप्रति अभिभावक कत्तिको जिम्मेवार छन् र कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयले पनि सफलताका आधार निर्माण गर्न सक्छ ।
कक्षा ११ मा सफलताका लागि के गर्ने ?
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
काठमाडौं । इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ल…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाह…
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ। …
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय
काठमाडौं । आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय ग…
कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन निर्देशन
काठमाडौं । पिएसओको नाममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र…
पर्यटकको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ
विराटनगर । भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई न…