दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसन्जनमा ती हमलाकारीले चक्कु प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
घटनाका सबै पीडित पुरुष छन् । तीमध्ये ६ अफगानी र चार इरानी नागरिक छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैँलाई पनि चक्कु प्रहार गरी चोट लगाएको पाइएको छ । हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
चक्कु प्रहारबाट इरानमा १० जनाको ज्यान गयो
सुझावित समाचार
इतिहासमा आज
सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा वि…
इरानमाथि आक्रमण रोक्न भान्सले बढाए सक्रियता
वासिंटन डिसी/ विभिन्न अमेरिकी सञ्चार माध्यमका अनुसार शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भ…
कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो
किन्सासा/ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)मा इबोला संक्रमितको संख्या १० हजार नाघेको छ । अहिले यो प्रकोप डिआरसीका विभिन्न …
स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु
म्याड्रिड/ स्पेनको मध्यभागमा रोकिराखेको एउटा रेललाई तीव्र गतिमा रहेको अर्को रेलले पछाडिबाट ठक्कर दिँदा कम्तीमा ६८ जनाको मृत्यु भ…
इतिहासमा आज
सन् १९२९ : अमेरिकाी सेयर बजार ‘वाल स्ट्रिट’मा इतिहासकै ठुलो गिरावट आउँदा विश्वभर महामन्दी सुरु भयो । त्यस दिन मंग…
पराजित भएपछि बोल्सोनारोले छाडे ब्राजिल
ब्रासिलिया/ ब्राजिलका उग्र–दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारो बुधबार अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको मियामीमा पुगेका…