चुनावको मिति घोषणा भएसँगै ४३ डिएसपी सरुवा, को-कहाँ (सूचीसहित)

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

 प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डिएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। 

सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो । उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ।

सुझावित समाचार