अवरुद्ध नारायणगढ - मुग्लिन सडक सुचारु

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

 नारायणगढ– मुग्लिन सडकखण्डको लेदो पन्छाई दुईतर्फी बाटो सुचारु भएको छ । भरतपुर २९ घुमाउने नजिकै वर्षाका कारण लेदो खसेको थियो ।  पानी परिरहेकाले सजक भएर यात्रा गर्न र ओभरट्याक नगरी सवारी चलाउन  प्रहरीले अनुरोध गरेको छ । 

सुझावित समाचार