बसबाट ओर्लने क्रममा लडेर सर्लाहीमा एक यात्रुको ज्यान गएको छ । ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
मलंगवा नगरपालिका वडा नम्बर २ झन्डाबजारमा आइतबार बिहान चौधरी बसबाट ओर्लने क्रममा लडेका थिए ।
गम्भीर घाइते चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यात्रुको मृत्यु भएपछि बसका चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
बसबाट ओर्लने क्रममा लडेर यात्रुको मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
नेपालबाट मनसुन बाहिरियो, यस वर्ष १२ दिन ढिलो
काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाल…
मकवानपुरका सभापति बुद्ध लामा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
मकवानपुर । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा आदिव…
कञ्चनपुरका कांग्रेस नेताद्वय दिवानसिंह विष्ट र बहादुरसिंह थापाकाे समान मत
कांग्रेस सुदूरपश्चिम प्रदेश भुगोलबाट विष्ट, थापा, चटौत, अम्बिका, शाहि र भट्ट निर्वाचित
संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट
संविधानले दिएको अधिकार हस्तान्तरण नगरेकै कारण संघीयताप्रति वितृष्णा बढेको आरोप
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गुरुङको प्रस्ताव : प्राकृतिक विपतकाे क्षेत्रीय संयन्त्र बनाऔँ
गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपत् व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्ट…
सहमहामन्त्रीको परिणाम आउन थाल्यो : खतिवडा, शिवाकोटी, गौतम, लामा र शाही निर्वाचित
काठमाडाैं/कांग्रेसको नयाँ कार्यसमितिका लागि पाँच दिनदेखि मतगणना भइरहेको छ । २३ असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भ…