माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

अहिले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे विषयमा छलफल हुनेछ ।

सुझावित समाचार