साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता दोब्बर बनाएको छ । दोस्रो हाफको खेल चलिरहँदा नेपालले दोस्रो गोल गरेको हो ।
नेपालका लागि क्रितिसरत्न छुन्जुले डिबक्सभन्दा बाहिरबाट गरेको कडा प्रहारले जाली चुमेपछि नेपालले अग्रता दोब्बर पार्यो ।
त्यसअघि कप्तान आशिष घलानले ५८औँ मिनेटमा रिबाउन्डमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफमा कुनै गोल भएको थिएन ।
श्रीलंकाविरुद्ध नेपालले हान्यो दोस्रो गोल
सुझावित समाचार
ओमानविरुद्ध नेपाल ११३ रनले विजयी
काठमाडौं/ आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल विजयी भएको छ। अल अमिरात मैदानमा नेपालल…
करणको विस्फोटक ब्याटिङमा ओमानलाई २६४ रनको लक्ष्य
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा करण केसीको विस्फोटक ब्याटिङमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दि…
कर्णाली याक्सको मेडिकल पार्टनर ग्रिनसिटी हस्पिटल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र ग्रिनसिटी हस्पिटल‌‌ प्रालिबिच सम्झौता भएको छ।…
आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल आज ओमानको सामना गर्दै
सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको ओमानविरुद्ध नेपाल भिड्दै, एकदिवसीय क्रिकेटको हेड टु हेडमा अह…
खार्मीमा मंसिर–१ गतेदेखि खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता
खोटाङ/ शिखर स्पोर्टस् क्लब दिक्तेल रूपाकोट मझुवागढी–११ खार्मीले आगामी मंसिर पहिलो साता खुला वडास्तरीय पुरुष फुटबल प्रतियो…
जुम्लामा प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियाेगिता सुरु
जुम्ला/ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ। कर्णाली प्रदे…