तीजको नयाँ गीत ‘बाटुली’ सार्वजनिक

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

गायिका शोभा कार्की र गायक खेम सेन्चुरीको स्वरमा रहेको तीज गीत ‘बाटुली’ सार्वजनिक भएको छ। खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द रहेको गीतमा विनोद बाजुरेलीको संगीत रहेको छ। 

गीतको भिडियोमा मोडल गीता ढुंगाना र खेम सेन्चुरीले अभिनय गरेका छन्। भिडियोमा प्रकाश भट्टको निर्देशन, नवराज उप्रेतीको छायांकन र विष्णु शर्माको सम्पादन छ।

सुझावित समाचार