उपसभामुखको निर्वाचन प्रक्रिया सुरु

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभामा उपसभामुख चयनका लागि प्रक्रिया सुरु भएको छ । साढे दुई वर्षदेखि रिक्त रहेको उपसभामुखको पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई चुनावी मैदानमा छन्  

बिहीबारको प्रतिनिधिसभा बैठकमा दर्ता भएको नाममाथि आज मतदान हुने कार्यतालिका छ । 

सुझावित समाचार