गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण
गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौंको अनामनगरमा स्वर्गीय नेता कोइरालाको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार बिहान अनावरण गरेका हुन्।

कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा सालिक अनावरण गरिएको हो । कोइराला नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत हुन् । 

See More On

सुझावित समाचार