अनिल र रचनाको ‘हे माया’ सार्वजनिक

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

गायिका रचना रिमाल र अनिल जोशीकाे स्वरमा ‘हे माया’ बोलको गीत सार्वजनिक भएको छ। विष्णु भट्टको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाका साथमा बालकलाकार आर्या रेग्मीको अभिनय छ । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ। अञ्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन्।

सुझावित समाचार