विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोट हेरफेर गर्ने सरकारको निर्णय

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  

निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए।
    

सुझावित समाचार