रोहिंग्या शरणार्थीको विरोध प्रदर्शन (फोटोफिचर)

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

रोहिंग्या शरणार्थीले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसिआर)अघि  विरोध प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र (१९८४)ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरियालगायतका देशबाट नेपालमा शरणार्थीका रूपमा आएका उनीहरूले युएनएचसिआरले चासो नदिएको गुनासो गरे।

तस्बिरहरू :

सुझावित समाचार