वामदेवले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

 
नेकपा एमालेबाट अलग्गिएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय एकता अभियान’ पार्टी घोषणा गरेका हुन्।

पार्टी संयोजकमा गौतम र सचिवमा डिबी कार्की रहेका छन्। 
 

सुझावित समाचार