कोइरालाद्वारा पछिल्लो राजनीतिक–आर्थिक अवस्थाबारे छलफल

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण
कोइरालाद्वारा पछिल्लो राजनीतिक–आर्थिक अवस्थाबारे छलफल

फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे विज्ञहरूसँग छलफल गरेका छन्। कोइरालाले आफ्नो निवास महाराजगन्जमा विज्ञहरूसँग छलफल गरेका हुन्।

कोइरालाको सचिवालयका अनुसार कोइरालाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्वमुख्यसचिव डा. विमल कोइराला, विश्लेषकद्वय पुरञ्जन आचार्य र अच्युत वाग्ले र व्यवसायी नरेश श्रेष्ठसँग छलफल गरेका हुन्।

सुझावित समाचार