सूर्या लाइफ र ज्योति लाइफको सेयर कारोबार रोक्का

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई जीवन बिमा कम्पनीकाे सेयर कारोबार रोक्का गरेकाे छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का राखेको हाे।

आइतबार एक–आपसमा गाभिनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेसँगै नेप्सेले दुई कम्पनीको सेयर कारोबार रोक्का राखेकाे हो।

सुझावित समाचार