माछाको आसमा फोहोर बागमतीमा जाल (फाेटाेफिचर)

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

कुपन्डोलस्थित बागमती नदीमा माछालाई जाल हान्दै धरानका ६२ वर्षीय ललित राई । हाल कोटेश्वर बस्दै आएका उनी भेलले बगाएर ल्याएको माछा पाइन्छ कि भनेर त्यहाँ जाल हान्न पुगेका हुन्।

सुझावित समाचार