बागमती प्रदेशका जनप्रतिनिधिहरूको अभिमुखीकरण सुुरु

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

 बागमती प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रा सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशभरिका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको छ । 

बागमती प्रदेश सरकारको आयोजनामा जारी कार्यक्रममा जनप्रतिनिधिहरूलाई  स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण गरिने जनाइएको छ । कार्यक्रम प्रदेशको राजधानी हेटौँडामा सुरु भएको हो ।

सुझावित समाचार