मनोज र अस्मिताको ‘खोलीको पानी’ सार्वजनिक (भिडियोसहित)

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

अस्मिता अधिकारी र मनोज खनालको स्वरमा  ‘खोलीको पानी’ बोलको गीत सार्वजनिक भएको छ। विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा संगीत संयोजन सुनील परियारले गरेका छन्। समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको गीतको भिडियोलाई साजन कट्टेलले निर्देशन गरेका छन्।

सुझावित समाचार