काठमाडौं महानगर कार्यपालिकाकाे पहिलो बैठक : सात एजेन्डामा छलफल हुँदै

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाकाे पहिलो बैठक अहिले जारी छ। बैठकमा सात एजेन्डामाथि छलफल हुने भएको छ। मेयर बालेन्द्र साहको अध्यक्षतामा जारी बैठकमा सात एजेन्डामाथि छलफलको कार्यसूची रहेको छ। बैठकलाई पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको छ।

*यसअघि नगर कार्यपालिकाकाे बैठक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।

सुझावित समाचार