गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धन दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी निर्वाचनको नतिजा, आगामी रणनीतिलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूको उपस्थिति छ।

सुझावित समाचार