नेपाली नियोग नभएका देशमा अब ‘भर्चुअल दूतावास\'

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले नेपाली नियोगहरूको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणा लागू गर्ने भएको छ। बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो। 

‘विदेशमा रहेका नेपाली नियोगहरूको संख्या पुनरावलोकन गरिनेछ। नेपाली नियोगहरूको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणाअन्तर्गत व्यवस्था गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ।

See More On

सुझावित समाचार