सरकारले बजेटमार्फत महिला सशक्तीकरणका लागि ‘महिला पहिला’ कार्यक्रम अगाडि बढाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा महिला पहिला कार्यक्रमअन्तर्गत महिलाहरूको नेतृत्व विकास आर्थिक आत्मनिर्भरता तथा क्षमता अभिवृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहमार्फत अगाडि बढाउने नीति लिइएको छ ।
्
यसअन्तर्गत लामो दुरी हिँडेर आउने छात्राहरूका लागि छात्रावासलगाायतका कार्यक्रम बजेटमा समेटिएको छ । बजेटमा सन्तान नभएकाहरूका लागि लक्षित गरी उपत्यकाबाहिरसमेत सरकारले निःसन्तान केन्द्रको विस्तार गर्ने नीतिसमेत लिएको छ ।
सशक्तीकरणका लागि ‘महिला पहिला’ कार्यक्रम
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
नारायणीमा भेटिएको शंकास्पद वस्तु घर लगेर काट्दा विस्फोट, दुईजना घाइते
नवलपुर । कावासोती नगरपालिका– १७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा भेटिएको शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँद…
दसैँमा ६ दिन सरकारी अस्पतालमा ओपिडी सेवा बन्द हुने
इमर्जेन्सी तथा अत्यावश्यकीय सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बाढीले चार जलविद्युत् आयोजना प्रभावित : बुढीगण्डकी करिडोरका दुई पक्की पुल, दुई झोलुंगे पुल र एक बेलिब्रिज पनि बगायो
बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले आयोजनाका क्याम्प,…
काठमाडौं वडा नम्बर १३ का वडाध्यक्षविरुद्ध किर्ते र ठगी मुद्दा दायर
काठमाडौं/ काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहा…
बुढीगण्डकी बाढी : पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति
काठमाडौं/ बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीक…
कपनमा प्रधानाध्यापकमाथि कुटपिट, दुईजना पक्राउ
काठमाडौं/ कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सुन…