मेयर बनेलगत्तै सिलडोल पुगे बालेन

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

बालेन साहले काठमाडौंको फोहोर विसर्जन क्षेत्र सिसडोलको स्थलगत अवलोकन गरेका छन् । निर्वाचित भएलगत्तै उनी ल्यान्डफिल्डसाइट पुगेका हुन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।

सुझावित समाचार