महाकाली गाउँपालिकामा एमालेको अग्रता

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

दार्चुलास्थित महाकाली गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार नरसिह चैसिरले १७७७ र कांग्रेसका ह‌शराज भट्टले १४४५ मत ल्याएका छन् । 

वडा नम्बर १, २  र ९ को मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार