झापाको बाह्रदशी–१ मा कांग्रेसको प्यानल नै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

झापाको बाह्रदशी गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडामा कांग्रेसका टेकबहादुरसिंह राजवंशी विजयी भएको बाह्रदशीका निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिए। 

उनले ५७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शम्भुसिंह राजवंशीले ५६३ मत प्राप्त गरे। राजवंशी यसअघि सोही वडाका वडाध्यक्ष थिए। कांग्रेसले उक्त वडामा अन्य चार सदस्यसमेत जितेको प्रसाईंले जानकारी दिए। 
 

See More On

सुझावित समाचार