राहुल गान्धी काठमाडौंमा

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी भिस्तार एयर लाइन्सको विमानमार्फत ४:१० मा काठमाडौं आइपुगेका हुन्। उनी नागपोखरीस्थित मेरियट होटेलमा बसेका छन्। एक वैवाहिक समारोहमा सहभागी हुन उनी काठमाडौं आएको जनाइएको छ। 
 

सुझावित समाचार