बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु

फाइल फाेटाे ।

सत्तागठबन्धनका दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रिय जनमोर्चाबाहेकका दलका नेताहरू सहभागी छन्।

बैठकमा आगामी स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ। का‌ग्रेसले स्थानीय चुनावमा आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेपछि सत्तागठबन्धनका दलहरूले यस विषयमा छलफल गर्न लागेका हुन्।

सुझावित समाचार