‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ देखि ७ गतेसम्म गोरखाको लाप्राकमा हुने भएको छ। चलचित्र विकास बोर्ड र सेलेब्रिटी नेपालको सहकार्यक्रमा महोत्सव आयोजना हुन लागेको हो।
बुधबारदेखि महोत्सवमा सहभागिताका लागि चलचित्र दर्ता प्रक्रिया सुरु गरिएको छ। महोत्सवमा नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा निर्माण भएका चलचित्र प्रदर्शन गरिने अध्यक्ष रगुनाथ सापकोटाले बताए। चलचित्रलाई ग्रामीण बजारसम्म पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उनले बताए।
महोत्सवमा स्वदेशमा निर्माण भएका छोटा चलचित्र, वृत्तचित्र, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी गराउन सकिने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन भएका चलचित्रमध्ये उत्कृष्टलाई पुरस्कृत गरिनेछ।
नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ५ देखि ७ सम्म
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
२ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
२ हप्ता अघि
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
१ हप्ता अघि
सुझावित समाचार
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठ…
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…