रूखको हाँगाले थिचेर पैदलयात्रीको मृत्यु

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

रूखको हाँगा भाँचिएर थिच्दा एकजनाको मृत्यु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका– ६ चिहानडाँडामा रूखको हाँगाले थिच्दा एकको मृत्यु भएको हो ।

 मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका ४८ वर्षीय बुद्धिबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

See More On

सुझावित समाचार