एमसिसी अनुमोदनले सकारात्मक सन्देश प्रवाह भएको सत्तागठबन्धनको राजनीतिक संयन्त्रको निष्कर्ष

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनको राजनीतिक संयन्त्रको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीति र एमसिसीका विषयमा छलफल भएको छ।

एमसिसी सदनबाट अनुमोदन भएपश्चात् उत्पन्न परिस्थितिले सकारात्मक सन्देश प्रवाह भएको बैठकले निष्कर्ष निकालेको छ। यसले नेपाल–अमेरिकाबीचको वैदेशिक सम्बन्धलाई थप प्रगाढ बनाएको गठबन्धनको ठहर छ।

सुझावित समाचार