भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोभिड– १९ विरुद्धको खोप प्रदान

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

भारतीय सेनाले नेपाली सेनालाई कोभिड– १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोपमैत्री’ योजनाअनुसार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरेर एक लाख डोज खोप उपहारस्वरूप प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ । 

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् । 
 

सुझावित समाचार