माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेकाे छ । बैठक आगामी फागुन २० गते बस्ने भएको छ । यसअघि ८ र ९ गते तय भए पनि वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताका कारण फागुन २० गते निर्धारण गरिएको माओवादीले जनाएको छ । 

सुझावित समाचार