प्रतिनिधिसभाको अर्को बैठक आइतबार

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरिएको थियो। बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको थियो। एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। बैठकमा एमसिसी टेबुल गर्ने सरकारको तयारी रहे पनि गठबन्धनमा सहमति हुन नसकेपछि थाती राखिएको छ। गठबन्धनको बैठक पनि आइतबार बस्दै छ। 

See More On

सुझावित समाचार