मौसम सुधारपछि काठमाडौंबाट देखिएका दृश्यहरु (फोटोफिचर)

शनिबार, २९ माघ, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको मौसममा सुधार भएपछि काठमाडौ उपत्यका र आसपासका डाँडाकाँडा सुन्दर र सफा देखिएको छ। शनिबार बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस पनि गरिएको छ। आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तस्बिरहरु :

सुझावित समाचार