प्रधानमन्त्रीको सञ्चारविज्ञमा बिरही

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चारविज्ञमा यम बिरही नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिरहीलाई प्रधानमन्त्रीको सञ्चारविज्ञ नियुक्त गरेको हो।  

देउवाले सचिवालय विस्तारको क्रममा बिरहीलाई विज्ञमा नियुक्त गरेका हुन् ।

सुझावित समाचार