प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज सोमबार भेटवार्ता भएको छ।  सिंहदरबारमा भएको भेटमा संसद्को गतिरोध अन्त्य, एमसिसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ।

सुझावित समाचार