प्रतिनिधिसभाको बैठक स्थगित

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आगामी २६ माघको दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सूचना निकालेर जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम यथावत रहेकाले बैठक स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ । 

सुझावित समाचार