बुस्टर डोज खोप लगाउँदै सिंहदरबारका कर्मचारी (फोटोफिचर)

बिहिबार, ६ माघ, २०७८
डिजिटल संस्करण

सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। अग्रपंक्तिमा खटिने जनशक्तिलाई सरकारले बुस्टर डोज खोप दिन सुरु गरेको हो। सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको छ।

तस्बिरहरु :

सुझावित समाचार