प्रधानसेनापति शर्मा स्वस्थ्य परीक्षणका लागि बिदा बस्दै

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन् ।  नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो । 

उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाने  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सुझावित समाचार